जैविक युरिया बनाउने तरिका
लकडाउन छ, हामी कतिलाई बजार गएर तरकारी किनेर ल्याउन गारो होला, डर होला । कतिसँग थोरै बारी होला उत्पादन गर्ने तरिका थाहा नहोला । कतिले सब्जी रोप्नु भएको होला तर बिरुवाको लागि उपयुक्त मलजल गर्न नसकेर उत्पादन नभएको होला । यहाँ बिरुवा रोपेका तर मल के लगाउने भन्ने दुविधा भएकाहरूका समस्याको समाधान उल्लेख गरेको छु […]