झापा गाउँपालिका–३ स्थित शनिबार मकै गोड्दै कृषक । चालू आर्थिक वर्षबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत झापा गाउँपालिका– ६ र कनकाई नगरपालिका–५ मा पाँचसय हेक्टर क्षेत्रफलमा मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस