सागर लम्साल बले नेपाली कला क्षेत्रमा स्थापित नाम हो । यतिबेला उनका हरेक क्रियाकलापहरूले मिडियाहरूमा राम्रो स्थान पाउने गरेका छन् । हिजोआज उनको प्रेम सम्बन्धको विषयले पनि राम्रो स्थान पाइरहेको छ । रिल लाइफमा दर्शकहरूले सागर लम्साल बले र प्रियना आचार्य मुन्नीको जोडी निक्कै मन पराएका छन् । सक्किगोनि हाँस्य श्रृङ्खलामा होस् या विभिन्न म्युजिक भिडियोहरूमा होस्, उनीहरूको जोडीलाई दर्शकले खुब रुचाएका छन् ।

यही प्रसंगमा धेरै दर्शकहरू र मिडियाहरूले सागर लम्साल बले र प्रियना आचार्य मुन्नीबिच प्रेम सम्बन्ध रहेको चर्चा गर्न थालेका थिए । सायद यसैको उत्तर स्वरुप हुन सक्छ सागर लम्साल बलेले अप्रत्येक्ष रुपमा आफ्नी प्रेमीका सार्वजनिक गरेका हुन् प्रिज्मा खतिवडा । र उता प्रिज्मा खतिवडाले पनि अप्रत्येक्ष रुपमा त्यसलाई स्वीकार गरेकाी छिन् । यस विषयमा सम्पूर्ण जानकारी तलको भिडियोमा रहेको छ ।

भिडियो लिङ्कः

प्रतिक्रिया दिनुहोस