पछिल्लो समय फरक धारका नेपाली चलचित्रहरू निर्माण भइरहेका छन् ।

त्यस्तै फरक धारका चलचित्र बनाउने र अभिनय गर्ने रिचा शर्मा पढेकी र वौद्धिक कलाकार हुन् । एक दुई वटा चलचित्रहरूमा अभिनय गरिसकेपछि आफुलाई कति नै हिरोइन हुँ, सेलिब्रेटी हुँ भन्ने घमण्ड हामीले थुप्रैको देखेका छौँ तर रिचा शर्मा भने आफुलाई हिरोइन भन्न रुचाउँदिनन् बरु अभिनेत्री हुँ भन्न मन पराउँछिन् । भने आफु सेलीब्रेटी नभएर आम मान्छेहरू सरह नै रहेको बताउँछिन् ।


रिचा शर्मासम्बन्धि बाँकी जानकारीका लागि तलको भिडियो हेर्नु होला ।
भिडियो लिङ्क

प्रतिक्रिया दिनुहोस