दमक ।  बादल घिमिरेको शब्द र संगीत रहेको गीत बैगुनी सार्वजनिक भएको छ । गीतमा मेलिना राई र डा. बुद्धिमान श्रेष्ठले सदावहार स्वर दिएका छन् । लोक फ्लेबरमा बनेको उक्त गीतमा कृष्ण भान्जाले संगीत संयोजन गरेका छन् ।


निकेश खड्काको निर्देशन रहेको यो मिठो गीतमा चर्चित नायिका केकी अधिकारी र अर्का चर्चित कलाकार सागर लम्साल बलेको जोडी निक्कै जमेको देख्न पाइन्छ । बालद घिमिरेको आफ्नै युट्युब च्यालनबाट सार्वजकि गरिएको उक्त गीतलाई श्यामश्वेत रसाइलीले रेकर्ड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस