दमक ।  नायिक वर्षा राउत नेपाली सिने जगतमा कहलिएको नाम हो । म्यूजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी थोरै चलचित्रहरूमा अभिनय गरेर पनि स्थापित एवम् प्रशंसित छिन् । उनीद्वारा अभिनित छक्कापञ्जा १, नाइ नभन्नु ल ४, जात्रा, जात्रैजात्रा जस्ता चलचित्रहरू दर्शकले अत्यन्तै रुचाएका छन् ।

सानैदेखि पढ्नभन्दा पनि नाच्न गाउनमा उनी सौखिन थिइन् । रेडियो तथा टेलिभिजनमा गीत बजे नाच्न थालि हाल्थिन् । उनै बर्षा राउतको बारेमा तयार पारिएको भिडियो तलको लिङ्कमा छ ।

प्रतिक्रिया दिनुहोस