सज्जा मैनाली नेपाली चलचित्र उद्योगकी अत्यन्तै सफल र सुन्दरी नायिका हुन् । उनले अभिनय गरेका अधिकांश चलचित्रहरू सुपरहिट बने । सज्जा मैनाली छोटो समयमा नै नेपाली चलचित्र उद्योगमा गहिरो छाप छोड्न सफल भइन् । यस भिडियोमा सज्जा मैनालीको बारेमा विस्तुत रुपमा जानकारी गराइएको छ ।

Sajja Mainali is a very successful and beautiful actress in the Nepali film industry. Most of the films she acted in became superhits. Sajja Mainali managed to leave a deep impression in the Nepali film industry in a short time. In this video, Sajja Mainali is explained in detail.

Link:

प्रतिक्रिया दिनुहोस