गुमनाम नायिकाहरू

समयले हरेक पल नयाँ आविष्कार गरिरहन्छ । चाहे त्यो जे सुकै विषय होस्, विज्ञान होस् या कला । त्यही नयाँ आविष्कारकै मेसोमा नेपाली कलाकारिता र कलाकारहरू पनि नयाँ नयाँ शैलीमा अगाडि आइरहेका छन् । यो सिलसिलामा केही पुरानाहरू नयाँ काँचुली फेरेर आएका छन् त केही भने नयाँ उत्पति भएका छन् । यही विषयमा हामी पहिला नै नेपाली चलचित्र क्षेत्रमा स्थापित र लोकप्रिय भएर फेरि गुमनाम भएका केही महिला कलाकारहरूको बारेमा जानकारी गराइएको छ । उहीहरू नयाँ कलाकार र नयाँ प्रविधीसँग प्रतिस्पर्धा गर्न नसकेर वा अन्य कारण गुमनाम भएका हुन् यसको प्रतिकृया दिने जिम्मा पाठक र दर्शकलाई छ । त्यसमा को को छन् त गुमनाम भएका नायिकाहरू तलको भिडियामा उल्लेख गरिएको छ ।

भिडियो लिङ्क