जितेन राई र लोक गीत संगीत

दमक ।  जितेन राई नेपाली लोक संगीतको क्षेत्रमा सम्मानित नाम हो । लोक संगीतको भण्डरलाई समृद्ध तुल्याउन उनको योगदान पनि महत्वपूर्ण छ ।

लोक संगीत र संस्कृति अन्वेषणमा उनले पुर्याएको  योगदान निकै अर्थपूर्ण छ । उनै नेपलाी लोक गीत संगीतका मूलधारका गीतकार, संगीतकार तथा गायक हुन जितेन राई । जितेन राईले आफ्नो सम्पूर्ण जीवन नेपाली लोक संगीतमै काम गरेर बिताए ।

तलको लिङ्कमा रहेको भिडियोमा उनै जितेन राईको जीवनको कथा प्रस्तुत छ ।