भ्लगर सिसन बानियाको नालिबेली

दमक ।  नेपालमा भ्लग भिडियोहरू बनाउन सुरु हुँदादेखि नै सिसन बानियाले भ्लग भिडियोहरू बनाउन थालेका हुन् ।

सामान्य कामलाई असामान्य ढंगले गर्ने सिसन बानिया नेपालका चर्चित भ्लगर हुन् । उनै सिसन बानियाको बारेमा विस्तृत जानकारी प्रस्तुत गरिएको भिडियो तलको लिङ्कमा छ ।